नियम १२४क
अधिकारपत्र सम्बन्धी व्यवस्था
सेवाबाट अवकाश हुने कर्मचारीले पाउने उपदान,
निवृत्तभरण, पारिवारिक निवृत्तभरण र अन्य सुविधा र वृत्तिको रकम प्राप्त गर्ने
अधिकारपत्र सम्बन्धित कार्यालयको सिफारिसमा निजामती किताबखानाले दिनेछ ।